सिरहामा कोरोनाले मृत्यू भएका युवकको शव सेनाद्वारा सम्मानपूर्वक व्यवस्थापन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिरहामा कोरोना भाइरसले ज्यान गुमाएका एक युवकको शव नेपाली सेनाले आज (शुक्रबार) व्यवस्थापन गरेको छ । मृतक गोलबजार नगरपालिका १२ का २२ वर्षीय युवकको शव सेनाले सम्मानका साथ व्यवस्थापन गरेका हुन् ।

ति युवक बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका थिए । उनको उपचारको क्रममा विहिवार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यू भएको थियो ।
आजै (शुक्रबार) शव ल्याएर सेनाले गोलबजार नगरपालिका वडा नं. २ स्थित गागन नदीमा शव व्यवस्थापन गरेको श्री शेर गण चोहर्वा ब्यारेक, सिरहाका क्याप्टेन गिरिजा प्रसाद भट्टले बताएकाछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *