सिन्धुलीमा जिप दुर्घटना, एकजनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिन्धुली जिल्लाको विपि राजमार्ग अन्तर्गत सिन्धुलीमाडी–खुर्कोट सडक खण्डको खनियाखर्कमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।सोलाभन्ज्याङ र खनियाखर्क बीचको जंगलमा स १ च १००९ नं को स्कारपिओ जिप दुर्घटना हुदा सप्तरी जिल्ला कन्चनपुर नगरपालिकाका सह लेखापाल सुरेन्द्र नारायाण चौधरीको मृत्यु भएको छ छ भने अन्य घाईते भएका छन् । सो जिपमा कति जना सवार थिए भन्ने कुरा अझै पता लागेको छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *