सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरो पाँच जना बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा परेर ५ जना बेपत्ता भएका छन् ।पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिएकाछन। पहिरोले ग्याल्जेन शेर्पाको घर पुरिंदा उनका ५ जना परिवार बेपत्ता भएका हुन् ।

उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *