सिन्धुपाल्चोकको जम्बुमा बाढी र पहिरोको कहर (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –५ जम्बुका २० वर्षका निकेश बस्नेत र उनकी तीन वर्षकी छोरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएकाछन ।

उनका अनुसार गम्भीर घाइते तीन जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने तयारी भैरहेको छ । सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमार्फत बिहान सिन्धुपाल्चोक जान लागेको तर प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्किनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *