साल्ट लेक सिटीमा विमान दुर्घटना, ३ जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिकाको उथाहस्थित साल्ट लेक सिटीमा विमान दुर्घटना हुदा ३ जनाले ज्यान गुमाएकाछन्। विमान दुर्घटनामा तीनजना ज्यान गुमाएको त्यहाको संचारम माध्यमहरुले बताएकाछन् । मृत्यु हुनेमा विमानका पाइलट, एक महिला र ९ महिनाको शिशु समेत रहेको जनाएकाछन्।

सानो आकारको विमानमा ६ जना यात्रु सवार रहेको बताइएको छ।विमान दुर्घटनामा घाइते भएकी एक महिलालाई अस्पतालमा लगिएको छ। उनको अवस्था चिन्ताजनक रहेको र दुई वर्षीय बालकको खतरा मुक्त रहेको बताइएको छ।विमान एउटा घरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ। घटना बारे अनुसन्धान भइरहेको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *