साउदीमा बस दुर्घटना, ३५ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउदी : साउदी अरेबियामा तीर्थयात्री बोकेको बस लोडरसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । बुधबार साँझ अल–अखल क्षेत्रमा बस दुर्घटना भएको भएको हो । बसमा रहेका अन्य चार यात्रु गम्भिर घाइते भएका छन् ।

घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने एसियाली र अरब मुलका नागरिक रहेको साउदी प्रहरीले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *