सवारी दुर्घटना हुँदा सैनामैनामा २ को मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका स्थिती रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत रामापुर चोकमा पुर्ब तर्फ आइरहेको लु ४२ प ७०९६ र लु २४ प ७४७२ नम्बरको स्कुटी ठोकिदा दुई जनाको मृत्यु भएको र १ जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

दुर्घटनामा परि सैनामैना ७ का अन्दाजी वर्ष २१ का सुदिप चौधरी र नविन चौधरीको मृत्यु भएको ईलाका प्रहरीका कार्यलय बुटवलका प्रमुख खिमलाल भट्टराईले जानकारी दिनु भएको छ । उक्त दुर्घटनामा घाईते भएका सन्तराम चौधरीको बुटवल प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । तीन जना बिहेमा समाबेश भएर आउदै गरेका बुझिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *