सवारी दुर्घटनाह्दा अर्घाखाचीमा ६ र हुम्लामा ३ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाचीको नरपानीमा लु२ ख २१४८ नम्बरको बस दुर्घटना दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । अर्घाखाचीबाट बुटवल जादै गरेको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । मृत्युहुनेहरुको सनाखतहुन बाकि रहेको छ । त्यसैगरि उता हुम्लामा ट्रिपर दुर्घटनाहुदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका घन । दुर्घटनामा ७ जनाको अवश्था गम्भीर रहेका छ भने ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको ।

हुम्लाको सिमीकोट गाउपालीकाको लाक्मा भन्ने ठाउमा ट्रिपर दुर्घटना भएको छ ।
दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दुई पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ७ जना घाईते भएको र उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
हुम्लाको नाम्खा बाट सिमीकोट आउदै गरेको लु ४ ख ३२६९ नम्बरको नेपाल खाद्यसंस्थान शाखाकार्यालयको खाद्यान्न ढुवानी गर्ने ट्रिपर दुर्घटनामा परेको प्रारम्भीक जानकारी आएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *