सर्लाहीको मलंगवामा कांग्रेश कार्यक्रता र प्रहरीबीच झडप,३१ राउण्ड अश्रु ग्यास प्रहार,१६ सुरक्षाकार्मी घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रहरीले हत्याको छानबिन नगरेको भनदै कांग्रेसद्वारा सर्लाहीको मलंगवामा भएको बिरोध प्रदर्शनमा कांग्रेस कर्याकर्ता तथा सुरक्षाकर्मी बिच दोहरो झडप भएको छ । दुबै तिरबाट ढुगां हानाहान र लाठी चार्ज भएको छ ।

प्रहरी नायब उपरिक्षक मदन कुवर सहित १६ जना सुरक्षाकर्मी घाईते भएको छ । भने अवस्थालाई नियन्त्रणमा लिन ३१ राउन्ड असु ग्यास प्रहार भएको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक मदन कुवरले जानकारी दिएको छ ।

झडपमा कांग्रेस सर्लाही जिल्ला सभापति नागेन्द्र रायले दिएको जानकारी अनुसार १३ जना पार्टी कर्याकर्ता घाईते भएको छ, जसमा १२ जना गम्भीर रूपमा घाईते रहेको रायले बताए । घाईतेहरूको उपचार सर्लाही असपताल मलंगवामा भईरहेको छ

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *