सप्तरीमा चोरी गरी आतंक मच्चाउने साना साना चोर पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने भारदह, कोशी ब्यारेज, कंचनपुर र बरमझिया लगायतका ईलाकामा आतंक मच्चाएका सप्तरीको हनुमान नगर कंकालनी नगरपालिका १ का ४ जना चोरलाई ईलाका प्रहरी कार्यालय भारदहले पक्राउ गरि अनुसंधान थालिएको छ।

पसलका सटरहरू फोडेर चोरी गर्न खपिस हनुमान नगर कंकालनी नगरप-१ भारदहका १२ बर्यियदिपेश कुमार मण्डल राजधोब, १४ बर्षिय अभिनब कुमार गाईम राजधोब, १३ बर्षिय सौरभ राउत र १७ बर्षिय रामनाथ मण्डल रहेको प्रहरीले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *