सप्तरीबाट ठुलो मात्रामा बिष्फोटक पदार्थ पड्का बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सशस्त्र प्रहरीको गस्ती टोली सप्तरीको राजगढ गाउपालिका १जमुवाबाट मोटरसाईकल सहित ठुलो मात्रामा बिष्फोटक पदार्थ पड्का बरामद गरेको छ।

भारतबाट चोरी निकासी गरेर राजबिराज तर्फ ल्याउदै गर्दा स १ प ४५२५ नम्बरको मोटरसाईकल सहित १ लाख २७ हजार बराबरको पट्टका बरामद गरेको सशस्त्र प्रहरी नम्बर ६ गण राजबिराज का सशस्त्र प्रहरी उपरीक्षक उद्वव बहादुर न्यौपानेले बताए ।

पक्राउ गरिएको मोटरसाईकल भंसार कार्यालय बझाएका छन भने पट्टका नष्ट गरिएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *