सनराईज बैक विराटनगरको कर्मचारीले कार्यकक्षमै गरे विष सेवन गरि आत्महत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विराटनगरस्थीत सनराईज बैंक विराटनगरको कर्जा शाखा शाखा वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी छिन् । विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिएकाछन् ।

दिउँसो १ बजे कार्यकक्षमै विष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । तर, अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बाँकी पक्षमा प्रहरी अनुसन्धान सुरु गरेको र लास पोष्टमार्टमका लागि पठाइको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *