सतुङ्गलको पेन्टस कारखानामा आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं –  काठमाडौंको सतुङ्गलको पेन्टस कारखानामा आईतबार आगलागी भएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुङ्गलमा गौरिशकंर पेन्टस कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भई आगलागी हुँदा आगलागीमा रङ्ग बनाउने मेशिन, केमिकल, कागजपत्रसहित अन्य सरसामान जलेर नष्ट भएको छ ।

महानगरीय प्रहरी बृत्त, थानकोटका अनुसार प्रहरी, स्थाीय र नगारपालिको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *