सञ्चारमन्त्रीद्वारा इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता व्यत्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देश र जनताप्रति इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएकाछन् ।

शनिबार काठमाडौंमा यज्ञराज ढुंगेलद्वारा लिखित हेड सर र आकाशै पल्टिए पनि कृति लोकार्पण गर्दै मन्त्री गुरुङले आफुलाई प्रधानमन्त्रीले विश्वास गरेर महिला बालबालिका मन्त्रालयबाट सञ्चारमन्त्रालयको जिम्मेवारी दिएको भन्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाउकाहुन । उनले जनताले गरेको विश्वासलाई कुठाराघाट हुन नदिने स्पष्ट पारेकाछन् । अव भाषणमा नभइ काममा विश्वास गर्ने बेला आएको उनको भनाई छ ।

यज्ञराज ढुंगेलद्वारा लिखित हेड सर कृति शिक्षा र सहकारीको प्रतिनिधि पात्रको अनुभव र आकाशै पल्टिए पनि कविता संग्रह रहेको आयोजक लेखन कुञ्जले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *