सक्रमण बडेसंगै मोरङको विराटनगरमा पनी निषेधाज्ञा जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मोरङको विराटनगरमा पनी निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरसको जोखिम बढेपछि महानगरले आफ्नो क्षेत्रभित्र सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार सोमबारदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । हाल विराटनगर महानगरका ३७ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ७ जनाले उपचार गराईरहेका छन्।

साथै यसअघि शनिबारबाट स्थानीय प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै वीरगञ्जमा पनि निषेधाज्ञा जारी गरेको छ भने बाराबाट विरगञ्ज प्रवेशमा पनी रोक लगाईएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *