“संबिधानका धारा र दफामा किचलो गरेर बस्न आवश्यक नभएको”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौँ प्रधानमन्त्री केपी ओलीले संबिधानका धारा र दफामा किचलो गरेर बस्न आवश्यक नभएको बताएका छन् । संबिधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा उनले संविधानमा किचलो गरेर बस्नुभन्दा नमिलेको कुरा सच्याउँदै अघि बढ्नुपर्ने बताएका हुन् । अग्रगतिका लागि तगारो बनेमा भने बिधिसम्मत ढङ्गले संविधान संसोधन गर्न सकिने उनको भनाइ थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *