संखुवासभा केन्द्र बनाएर विहानै भूकम्प

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

शुक्रबार विहानै संखुवासभामा भूकम्प गएको छ । बिहान ७:२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको हो । भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *