संक्रमण फैलिएपछि अस्ट्रेलियाको भिक्टोरियामा विपदको अवस्था घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वव्यापी महामारीको रुपमा फैलीएकोकोरोन भाइरसको संक्रमण फैलन थालेपछि अस्ट्रेलियाको भिक्टोरियामा विपदको अवस्था लागु भएको छ।

भिक्टोरियाका प्रमुख ड्यानियल एन्ड्रियुजले आइतबारदेखि लागु हुने गरी विपदको अवस्था लागु गरेका हुन्। मेलबर्नमा रातको समयमा पूर्ण कर्फ्यु लागू हुनेछ। स्थानीयलाई घरबाट पाँच किलोमिटरभन्दा टाढाको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।

शारीरिक व्यायाम दिनमा एकपटक मात्र गर्न मिल्ने र एकपटकमा एक जनामात्र अत्यावश्यक किनमेलमा जान सक्ने नियम बनाइएको छ।जुलाईको सुरुवातदेखि भिक्टोरियामा लकडाउन हटाइएको थियो। त्यसयता संक्रमितको संख्या बढ्दो छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *