श्रोत नखुलेको २० लाख सहित ३ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रोत नखुलेको रु २० लाख सहित ३ जना पक्राउ परेकाछन् । बारागढी गाउँपालिका २ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका २ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । लकडाउनको समयमा श्रोत नखुलेको ठूलोमात्रामा नगदसहित प्रहरीले मानिसहरुलाई पक्राउ गर्दै आएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *