श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिल्ला प्रहरी कार्यालय भोजपुरले श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका –१ हिलेभञ्ज्याङ्गका ४९ वर्षीय धनकुमार राई शंकास्पद अवस्थामा मृतफेला परेपछि प्रहरीले उनकी श्रीमती ३९ वर्षीय निर्मलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । राईको टाउको लगाएत शरिरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीको भनाइ छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *