शान्तिपूर्ण तरिकाले सिमा समस्या समाधान गर्न चीनसहमत : भारत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारत र चीनका सैन्य अधिकारीहरु बीच सीमामा बढ्दै गएको विवादका सम्बन्धमा शान्तिपूर्ण रुपमा छलफल गरेर समस्याको समाधान निकाल्ने सहमति भएको भारतीय विदेश मन्त्रालयले दावी गरेको छ।

शनिवार सीमा विवादका कारण अहसज परिस्थितिको समाधान गर्न बसेको बैठकमा उक्त सहमती भएको स्थानीय संचार माध्यमले जनाएका छन्।

सहमति अनुसार हाल विवाद देखिएको सीमा क्षेत्रमा दुवै पक्षले शान्तिपूर्ण रुपमा छलफल गर्नेछन्।

लद्दाक र सिक्किममा भारतीय र चिनियाँ सेनाबीच झडप भएपछि सीमा विवाद बढ्दै गएको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *