शान्ता चौधरीलाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई पनी कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार गरेको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिँदै चौधरीले हालै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेकी छन्।

उनले आफूमा कोरोनाको सामान्य लक्षण देखिएको बताएकी छन्।पछिल्लो समय काठमान्डौमा कोरोना संक्रमण आक्रामकरुपमा सरेको देखिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *