शशांक कोइरालालाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको मंगलबार पोजेटिभ नतिजा आएको हो ।

उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ । र, अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी दिए । उनको स्वास्थ्य अवस्थामा कुनै समस्या न रहेको बुझिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *