शत्ति कपूरले छोरी श्रद्धा कपूर लाई फिल्ममा खेल्न रोक लगाए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभर फैलीएको कोरोना महामारीका कारण बलिउड अभिनेता शत्ति कपूरले छोरी श्राद्धा कपूरलाई तत्काल फिल्म खेल्नमा रोक लागएकाछन् ।

कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण अहिले बलिउडका फिल्मी कामहरु कम भएका छन् । लकडाउनकै कारण केहि समयदेखि बीचमै रोकिएका फिल्मका शुटिंग अब बिस्तारै सामाजिक दुरी कायम गरी शुरु गर्न थालिएको छ ।

संक्रमणकै कारण अभिनेत्री श्रद्धा कपूर भने घरबाट बाहिर निस्कन पाएकी छैनिन् । उनलाई पिता शक्ति कपूरले लकडाउनका समयमा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको भारतिय मिडियामा जनाइएको छ ।

अभिनेत्री श्रद्धा कपूरका पिता शक्ति कपूरले कोरोनाभाइरसको जोखिम रहेकोले यस समयमा बाहिर निस्कन उचित नहुने भन्दै रोक लगाएका् बताइएको छ । अभिनेता शक्ति कपूरले काम गर्नु जरुरी भएपछि जीवनभन्दा ठूलो अरु नहुने बताउका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *