वैज्ञानिकले दिए अर्को चेतावनी : मंगल ग्रहबाट ल्याएको नमुनामा भाईरसको संक्रमण हुनसक्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरसको महामारीका कारण विश्वमा अर्बौं मानिसहरु घरमै थुनिएर बस्न बाध्य छन् । लकडाउनका कारण पृथ्वीको हावापानी लगाएत धेरैथोकमा ठूलो परिवर्तन भईरहेको छ ।

लकडाउनका कारण कम्पन पनि कम भएको छ तर अब फेरी अर्को नयाँ डरले विश्वलाई सताईरहेको छ । अन्य ग्रहमा जीवनको खोजमा लागेका वैज्ञानिकहरुले फेरी एकपटक पृथ्वीवासीलाई झड्का दिएका छन् ।अमेरिकी अन्तरिक्ष रिसर्च एजेन्सी र वैज्ञानिकले चेतावनी दिएका छन् कि,दोश्रो ग्रहबाट पृथ्वीमा ल्याइएका नमूना धर्तीमा नयाँ भाइरसको खतरा बन्न सक्ने बताएका हुन् ।

यस बारेमा अमेरिकी अन्तरिक्ष एजेन्सी र वैज्ञानिकहरुले दोश्रो ग्रहबाट ल्याइएको नमूनाले पृथ्वीमा नयाँ भाइरस जन्म दिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।स्ट्याण्ड फोर्ड यूनिभर्सिटीका प्रोफेसर स्कट शर्बाडले मंगल ग्रहबाट ल्याइएको माटोका नमूनाहरुले पथ्वीमा कुनै पनि खतरनाक भाइरसलाई जन्म दिनसक्ने चेतावनी दिएकाछन् छन् । त्यसैले मंगल ग्रहबाट फर्किने समयमा प्लान्याटरी प्रोटेक्शनको ध्यान दिनुपर्ने बताएका छन् ।

साथै हर्बाडले भने, ‘मेरो रायमा मंगल ग्रहको लाखौँ वर्ष पुरानो चट्टानमा वास्तविक नै एउटा सक्रिय जीवन सूत्र रहेको छ, जसले पृथ्वीलाई संक्रमित बनाउन सक्दछ । स्याम्पल आईसकेपछि मंगल ग्रहबाट फर्किने व्यक्तिलाई क्वारेन्टाइन गरिएको छ । जब सम्म त्यहाँको माटोमा इबोला भाइरस जस्तो संक्रमण भए नभएको पुष्टि हुँदैन तबसम्म क्वारेन्टाइन गर्न आवश्यक छ ।’

साथै उनले दोश्रो ग्रहबाट पृथ्वीमा नमूना लिएर आउने एस्ट्रोनट्सलाई पनि क्वारेन्टाइन गर्न आवश्यक रहेको बताएका छन् ।लकडाउनका कारण कम्पन पनि कम भएको छ । अब फेरी अर्को नयाँ डरले विश्वलाई सताईरहेको छ । अन्य ग्रहमा जीवनको खोजमा लागेका वैज्ञानिकहरुले फेरी एकपटक पृथ्वीवासीलाई झड्का दिएका छन् ।

अमेरिकी अन्तरिक्ष रिसर्च एजेन्सी र वैज्ञानिकले चेतावनी दिएका छन् कि,दोश्रो ग्रहबाट पृथ्वीमा ल्याइएका नमूना धर्तीमा नयाँ भाइरसको खतरा बन्न सक्ने बताएका हुन् ।यस बारेमा अमेरिकी अन्तरिक्ष एजेन्सी र वैज्ञानिकहरुले दोश्रो ग्रहबाट ल्याइएको नमूनाले पृथ्वीमा नयाँ भाइरस जन्म दिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

स्ट्याण्ड फोर्ड यूनिभर्सिटीका प्रोफेसर स्कट शर्बाडले मंगल ग्रहबाट ल्याइएको माटोका नमूनाहरुले पथ्वीमा कुनै पनि खतरनाक भाइरसलाई जन्म दिनसक्ने बताएका छन् । त्यसैले मंगल ग्रहबाट फर्किने समयमा प्लान्याटरी प्रोटेक्शनको ध्यान दिनुपर्ने बताएका छन् ।

साथै हर्बाडले भने, ‘मेरो रायमा मंगल ग्रहको लाखौँ वर्ष पुरानो चट्टानमा वास्तविक नै एउटा सक्रिय जीवन सूत्र रहेको छ, जसले पृथ्वीलाई संक्रमित बनाउन सक्दछ । स्याम्पल आईसकेपछि मंगल ग्रहबाट फर्किने व्यक्तिलाई क्वारेन्टाइन गरिएको छ । जब सम्म त्यहाँको माटोमा इबोला भाइरस जस्तो संक्रमण भए नभएको पुष्टि हुँदैन तबसम्म क्वारेन्टाइन गर्न आवश्यक छ ।’

साथै उनले दोश्रो ग्रहबाट पृथ्वीमा नमूना लिएर आउने एस्ट्रोनट्सलाई पनि क्वारेन्टाइन गर्न आवश्यक रहेको बताएका छन् ।जस्तै चन्द्रमामा पठाइएको पहिलो अपोलो मिशनका बेला गरिएको थियो । अन्तरिक्ष यात्रीहरु बाहेक अन्तरिक्ष यानका लागि पनि प्रोटोकल हुनु आवश्यक रहेको उनले बताए ।

साथै मिशनमा रहेका रकेट र विभिन्न उपकरणका क्यामिकल क्लिनिङ प्रोसेसमा राख्न आवश्यक रहेको पनि उनले बताएका छन् ।साथै उनले यी सबै कुरा हाई हीटमा राख्न आवश्यक रहेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *