वीरगञ्ज महानगरपालिकाका प्रमुख सरावगीलाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना संक्रमण भएको छ । उपचाररत् सरावगीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी जानकारी आएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनी स्वयमले दिएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *