वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छापा मारेर २२ किलो ५०० ग्राम अवैध सुन बरामद गरेको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नं ६ स्थित गणेश अपार्टमेन्ट प्रहरीले छापा मारेर २२ किलो ५०० ग्राम सुन बरामद गरेको हो ।

प्रहरीले उक्त अपार्टमेन्टमा बस्ने भारतीय भन्सारका कर्मचारी अशोक सिन्हालाई पक्राउन गरेको छ । छापा मार्ने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ ।छापमार्न काठमान्डौको टोली विरगञ्ज पुगेको जानकारी आएको छ । विस्तृत विवरण आउन केहिसमय लाग्ने बुझिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *