विहिबारबाट स्मार्ट लाइसेन्स वितरण हुदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण विहिबार अर्थात असोज १ गतेदेखि हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण गर्ने जानकारी दिएको हो ।

सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले लाइसेन्स आए नआएको एकिन गरि बिहान १० बजेदेखि ३ बजेभित्र आउन आग्रह गरेको छ । त्यस्तै काठमाडौं उपत्यकाका अन्य सवारी चालक अनुमतिपत्र कार्यालयले पनि असोज १ गतेदेखि नै लाइसेन्स बाड्ने तयारी थालेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *