विश्वकप फुटबलको छनोट अन्तर्गत नेपाल अष्ट्रेलियासँग ५–० गोलले पराजित भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अष्ट्रेलियाको क्यानबेरामा भएको खेलमा नेपालले अष्ट्रेलियासँग निकै फितलो प्रदर्शन गर्‍यो । पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा २ गोल खायो ।
नेपालले अष्ट्रेलियाको पोष्टसम्म बल नै पुर्‍याउनै सकेन । अष्ट्रेलियाका जिमी म्याकलरेनले ह्याट्रिक गरे ।

हारपछि नेपाल तालिकाको चौथो स्थानमा झरेको छ । ३ खेल खेलेको नेपालको जम्मा ३ अंक छ । अष्ट्रेलिया भने २ खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ ।Umm

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *