विद्युत् सर्ट भएर सिन्धुपाल्चोक कारागारमा आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- विद्युत् सर्ट भएर सिन्धुपाल्चोक जिल्ला कारागार कार्यालयमा आगलागी भएको छ। विद्युत सर्ट भएर आइतबार दिउँसो आगलागी भएको हो। आगलागीबाट कारागारको कागजात, फर्निचर र फ्री फ्याव भवन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। उनका अनुसार आगलागीबाट १० लाख बराबरको क्षति भएको छ। अहिले आगलागी पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *