वामदेव गौतमलाई राष्ट्रिय सभामा थप जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बुधबार सर्वोच्च अदालतमा भएको उपाध्यक्ष गौतम विरुद्धको रिट निवेदनको सुनुवाई गर्दै त्यस्तो आदेश दिएको हो । सर्वोच्चको उक्त आदेशपछि केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान र नेपाली जनताको जित भएको प्रतिक्रिया दिए ।

सर्वोच्चको आदेशसँगै अब उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य बन्न बाट बन्चित भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *