•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लोक सेवा आयोगले कार्तिक १६ गतेदेखि संचालन गर्ने भनेका सबै परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको हो ।

आयोगका कर्मचारीहरु कोरोनाबाट सङ्क्रमित भई आइसोलेसनमा बस्नुपरेको कारण परीक्षा व्यवस्थापन गर्न नसकिने आयोगको भनाइ छ । कर्मचारी आइसोलेसनमा बसेपछि परीक्षा संचालन कठिन भएकाले निजामती सेवा र सुरक्षा निकायतर्फका लिखित परीक्षाका कार्यक्रम अर्काे सूचना जारी नभएसम्म स्थगित भएका हुन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *