लागूऔषध कोकिनसहित बोलिभियन नागरिक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ परेका छन्।

पक्राउपर्नेमा राहदानी नम्बर सिई २८०७२ बाक ४१ वर्षीया हेरेरा एर्टेगा ओल्गालाई मंगलबार बिहान पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोले बताउको छ।

फ्लाई दुबईको उडानबाट काठमाडौं आएका उनलाई विमानस्थलस्थित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा पक्राउ गरेकोको ब्युरोले जानकारी दिएको छ ।

उनले बोकेको सुटकेसभित्र उक्त परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *