ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण देखियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।
जिउ र टाउको दुख्ने समस्या देखिएपछि पीसीआर जाँच गराउँदा महर्जनलाई कोरोना पुष्टि भएको हो। उनी अहिले घरमै आइसोलेसनमा बसेका छन्।

त्यसैगरी गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई पनि कोरोना संक्रमण भएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *