ललितपुरको बखुण्डोल स्थित एक कबाडीमा भीषण आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लितपुरको बखुण्डोलस्थित एक कबाडी पसलमा भीषण आगलागी भएको छ । बखुण्डोलस्थित नर्थ कोरियन एम्बेसीअगाडिको कबाडी पसलमा बिहान झण्डै सवा ११ बजेबाट आगलागी शुरू भएको हो ।

आलगालीको कारण खुल्न सकेको छैन भने नियन्त्रण प्रयास जारीरहेको छ । अहिले सम्म आगलागीमा परि दुई जना घाईते भएकाछन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *