लकडाउन साउन ७ सम्म लम्ब्याउने सरकारको निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशभर जारी रहेको लकडाउन साउन ७ गतेसम्म लम्बीने भएको छ ।सरकारले पछिल्लो समय खुकुलो बनाएको लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।सोमवार साँझ बसेको मन्त्रिपरिषद्को लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

त्यसको साथसाथै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बुझिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *