रौतहटमा ११जनामा संक्रमण पुष्टी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहटको गरुडा नगरपालिकामा मंगलबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मी, एक स्थानिय राजनितिक दलका नेता समेत ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिएकाहुन ।गत २२ गते गरुडामै संकलन गरिएको ७९ जनाको स्वाब हेटौडाको ल्यबमा परिक्षण गर्दा एक महिला सहित ११ जनामा संक्रमण भेटिएको स्वास्थ्य संयोजक जयसवालले बताए ।

रौतहटमा विगत तिन दिनमा संक्रमित हुनेको सँख्या ५४ पुगेको छ । आइतवार रौतहटमा १५ जना संक्रमित भेटिएका थिए भने सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *