रौतहटमा गोली प्रहारबाट एकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

ईशनाथ नगरपालिका ७ सानो घ्युरा वस्ने ३२ वर्षीय दिन दयाल साहको गोली प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।अपरिचित व्यक्तिहरुले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनलाई ती व्यक्तिहरुले गोली प्रहार गर्दा मृत्यु भएको बताइएको छ । हाल साहको शव भारत घोडासैन प्रहरी थानामा रहेको छ ।

गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *