रेल्वे कम्पनीमा जागीर खुल्यो, अधिकृत र इन्जिनियरसहित १ सय २९ जना कर्मचारीको माग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा कर्मचारी माग गरेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले खुला प्रतिष्पर्धाबाट विभिन्न तहमा १२९ जना कर्मचारी माग गरेको हो ।इच्छुक उम्मेद्वारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाईनबाट दरखास्त दिन सकिने जनाइएको छ ।

कम्पनीले प्रशासनतर्फ शाखा अधिकृत, कानून अधिधकृत स्टेसन मास्टर, सव इन्जिनियर, लेखापालदेखि कार्यालय सहयोगीसम्म माग गरेको छ । कम्पनीले असोज १२ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *