रिया चक्रवर्ती हिरासतमै बस्नुपर्ने,रिहाईको माग अस्वीकृत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बलिउड नायक सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा मुछिएकी उनकी प्रेमिका रिया चक्रवर्ती हिरासतमै रहनुपर्ने भएको छ । लागूऔषधसम्बन्धी विशेष अदालतले उनलाई धरौटीमा रिहा गर्न नमिल्ने आदेश जारी गरेपछि हिरासतमै रहनुपर्ने भएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले रियाको मुद्दामा धरौटीमा रिहा गर्न नमिल्ने जवाफ दिएको थियो । त्यसमाथि मंगलबार बम्बई उच्च अदालतमा सुनुवाई भएको थियो । लागूऔषध नियन्त्रण ब्यूरोले मुद्दामाथ जवाफ दिदै रियालगायतको विषय धरौटी दिन मिल्ने प्रकारको नभएको जिकिर गरेको थियो ।

रियासहित उनका आफन्त र तीनजनामाथि लागूऔषध मामलामा छानविन भइरहेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *