राहुल गान्धीलाई उत्तर प्रदेश प्रहरीले पक्राउ गर्‍यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रतको उत्तर प्रदेशस्थित हाथरसमा सामूहिक बलात्कारपछि हत्या गरिएकी दलित किशोरीको परिवारलाई भेट्न पुगेका विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित परिवारलाई भेट्न जाने क्रममा राहुललाई प्रहरीले धकेलाधकेल गरेर दुर्व्यवहारसमेत गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *