राप्रपा अध्यक्ष थापालाई कोरोना भाइरस संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । बुधबार सामान्य टाउको दुखेपछि अध्यक्ष थापाले स्वास्थ्य परीक्षण गराएका थिए ।

पीसीआर परीक्षण गर्दा बिहीबार कोभिड-१९ पोजिटिभ देखिएको थियो ।उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदै आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *