रातो मत्स्येन्द्रनाथको रथ तान्दा झडप,प्रर्दशनकारीद्वारा ट्राफिक प्रहरीमाथी कुटपीट, एक मोटरसाईकलमा आजगनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लकडाउनका बीच युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । स्थानीयको भिडले एक ट्राफिक प्रहरीलाई मरनासन्न हुनेगरि कुटपीट समेत गरेकाछन भने एक मोटर साईकलमा आगनजी समेत गरेकाछन् । अहिले पनि तनाव कायमै छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *