•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आइसोलेसनमा रहेर उपचार नपाएर मृत्यु भएका किशोर राजु सदाको लागी न्याय माग्दै जनकपुरमा विहिबार पनि प्रदर्शन भएको छ।

दलित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनको क्रममा प्रहरीले प्रर्दशनकारीको भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ।

संयौको संख्यामा गाउँ–गाउँबाट आएका प्रदर्शनकारीहरु तोडफोमा उत्रिएपछि मुख्यमन्त्री कार्यालय नजिक अश्रुग्यास प्रहार र हवाय फायर गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश जानकारी दिएकाछन ।

प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरि तोडफोड गर्न खोजेका थिए। सदामो मृत्यु हुनु अगाडीको भिडियो सोसल मिडियामा आएपछि अस्पतालको लार्पवाहि देखिएको भन्दै चर्चा चुलीएको थियो ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *