युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडा सरकार प्रधानमन्त्रीको को विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो ।

खतिवडाले राष्ट्रिय सभा सदस्य पदावधि सकिएपछि यही भदौ १९ गते अर्थ तथा सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्दै खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको जानकारी गराएका हुन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *