युएईको सबैभन्दा ठूला बजारको भीषण आगलागी, नियन्त्रण प्रयास जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संयुक्त राज्य इमिरेट्स युएई को आजमन बजारमा बुधवार भीषण आगलागी भएको छ । बुधवार साँझ आगो लागेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

आगो यति ठूलो थियो कि, एकैछिनमा सारा बजार नष्ट भएको थियो । यो बजार शब्जिको सबैभन्दा ठूलो बजार हो । त्यहाँ जलेर के कति क्षत्रि भयो भन्ने कुरा भने अझैसम्म आउन सकेको छैन ।
बजारमा अहिले पनि आगो नियन्त्रणमा लिनका लागि दमकलहरु खटिरहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *