यीनै हुन् समीक्षा संग्रौला, जसले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिइन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा जारी छ ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला प्रदान गरेकी हुन् । प्रधानमन्त्री ओलीलाई १२ वर्ष पहिले मिर्गौला प्रदान गर्ने अन्जना घिमिरेकी भान्जी हुन् समीक्षा ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि गएको सोमबार त्रिवि अस्पताल भर्ना भएका हुन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *