यस्तो छ ‘पोई पर्‍यो काले’को ट्रेलर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं / नेपाली कथानक चलचित्र ‘पोई पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ ।

कमेडी, सस्पेन्स र प्रेमिल ट्रेलरमा चलचित्रका मुख्य कलाकार देखिएका छन् । सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ लगायतका कलाकार ट्रेलरमा देखिएका छन् । शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् ।

‘पोई पर्‍यो काले’ कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने छ ।

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *