मोटर साईकल दुर्घटनामा परि दुई जनाको मृत्यु

पुर्वि नवलपरासीको कावासोति वडा नम्बर ८ स्थित भित्रि सडक खण्डमा गए राति मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको प्रहरिले जनाएको छ ।
मृत्यु हुनेमा कावासोति ३ का २४ वर्षिय हेमराज थापा र कावासोति ८ का २६ वर्षिय सुनिल जैसवाल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका नायब प्रहरी उपरिओक एंवम सुचना अधिकारी दिलिप गिरिले दिएको जाजकनरि अनुसार गएराति ८ वजे कावासोति डिभिजनकार्यालय नवलपुरको पुर्विपट्टिको वाटोमा जाँदै गरेको ना २२ प ६५५५ नम्बर को मोटरसाईकल अनियन्त्रित भई पलटिदा दुर्घटना भएको प्रहरीले जानबकारी दिएको छ ।
दुर्घटनामा परि घाईते भएका दुवैजना लाई उपचारका लागि जिल्ला अस्पताल डन्डामा लगीएपछि चिकित्सकले उनीहरुलाई मृत घाषणा गरेको सुचना अधिकारी गिरिले बताए ।
(Visited 1 times, 1 visits today)