मोटर साइकल दुर्घटनामा घाइतेभएका लाई हेलिकप्टरबाट काठमाडौ ल्याईयोे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बागलुङ नगरपालिका–२ मा शुक्रबार मोटरसाइकल दुर्घटनाहुदा एक जना घाइते भएका छन् ।बा ९२ प २९२० नंम्बरको मोटरसाइकल दुर्घटनाहुदा मोटरसाइकल चालक बागलुङ नगरपालिका १ का ३७ वर्षका बिकास शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका हवल्दार प्रेम खड्काले जानकारी दिए ।

घाइतेको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार पछि थप उपचारको लागि हेलिकप्टरबाट ग्राण्डी हस्पिटल काठमाडौ रिफर गरेर पठाएको ।

नेपाल बंगलादेश बैक लिमिटेड बागलुङका शाखा प्रबन्धक पौडेल कामको सिलसिलामा मोटर साईकलमा गइरहेको बेला दुर्घटनामा परेर शक्त घाइते भएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *